लुम्बिनी सरकारबाट बाहिरियो माओवादी « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। केन्द्रमा नयाँ गठबन्धन बनेपछि लुम्बिनी सरकारबाट माओवादी बाहिरिएको हो।

आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट ३ जना मन्त्री सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस