काँग्रेस संसदीय दलको बैठक सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस संसदीय दलको बैठक सुरु


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नेछ ।

कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस