काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले विभिन्न पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै आवेदन माग गरिएको हो ।
आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आवेदन आह्वान गरेको छ ।
योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी चैत २३ गतेभित्र आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । दोब्बर दस्तुर बुझाएर चैत ३० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना :
