३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमलाई जन्मकैद हुने फैसला सर्वोच्चबाट सदर

अ+ अ-

काठमाडौँ । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोप लागेकामध्ये एक पुष्कर गौतमलाई सर्वोच्च अदालतले पनि जन्मकैद हुने फैसला गरेको छ । गौतमलाई जन्मकैद हुने भनी उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

माओवादी सभासद् बालकृष्ण ढुङ्गेल दोषी ठहर भएको उज्जन हत्याकै मुद्दामा पुष्कर सर्वोच्च अदालतबाट दोषी ठहर भएका हुन् । न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले ९ माघमा उच्च अदालतको फैसला सदर गरेको हो । तत्कालीन मुलुकी ऐन अनुसार जन्मकैद भएमा २० वर्ष कैद बस्नुपर्छ ।

माओवादी कार्यकर्ताले १० असार २०५५ मा श्रेष्ठको हत्या गरेका थिए । मुद्दा परेपछि फरार रहेका गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो । त्यो मुद्दामा ९ जनालाई मुद्दा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस