२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव प्रश्नोत्तर आजदेखि बजारमा

अ+ अ-

काठमाडौँ । उपसचिव पदमा लिएको आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षामा सोधिएका प्रश्नहरूको समाधानसहितको प्रश्नोत्तर बजारमा आएको छ । 

२०७६ सालमा लोक सेवा आयोगले लिएको अप्राविधिक तर्फ प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन, लेखा र राजस्व समूहको राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदमा आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षा, २०७८(भाद्र) मा लिएको अप्राविधिक तर्फ, लोक सेवा आयोग अप्राविधिक (सामान्य प्रशासन)  समूह र २०७८ (फागुन) प्रशासन सेवा अन्तर्गतको (सामान्य प्रशासन, लेखा र राजस्व) समूह को आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षामा सोधिएका सय वटा प्रश्नहरूको उत्तर समेटिएको प्रश्नोत्तर आएको हो । 

लोक सेवा आयोगले लिएको उक्त परीक्षामा सफल भएका उपसचिव त्रय भुवन पाण्डे, दशरथराम ओड र विष्णुहरि बरालद्वारा लेखिएको उक्त पुस्तक राजधानीका विभिन्न पुस्तक पसलहरूमा आजदेखि उपलब्ध छ ।

उपसचिव तयारीका लागि निकै महत्त्वपूर्ण मानिएको र बजार प्रतिक्रियासमेत राम्रो रहेको उक्त पुस्तक नेपालभरि उपलब्ध हुने गरी दराज अनलाइन प्लेटफर्म https://www.daraz.com.np/products/i122421663.html?spm=a311a.7996332.0.0.42fc3080z0hKbE&fbclid=IwAR3lM3f39wQR5DfoR_Lcan6NmAENoXItdDWhW0H4yrhREeVkar-P3-scg8E बाट उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस