१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी र्‍याप गायक वेस्टले २०२४ मा राष्ट्रपतिका लागि चुनाव लड्ने

अ+ अ-

काठमाडौँ । अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् ।

संगीतसम्बन्ध विश्व चर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । ट्विटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू यसतर्फ अघि बढिरहेको उल्लेख गरेका छन् ।

उक्त चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रूपमा होस् भन्ने चाहना पनि उनले राखेका छन् । ट्रम्पले हालै सन् २०२४ को चुनावमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘विश्वास लाग्दैन कि मैले राष्ट्रपति ट्रम्पलाई पर्खिरहेको छु । २०२४ मा मैले उहाँलाई मेरो दौडने साथी बन्न सोध्दा उहाँको प्रतिक्रिया कस्तो थियो ?’ कान्ये वेस्टले ट्विटरमा आफ्ना प्रशंसकलाई सोधेका छन् ।

वेस्टले यसअघि सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए जसका लागि उनले बर्थडे पार्टी ब्यानरमा अभिनय सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस