२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेलमा रहेका इरानी अधिकारकर्मीले अनशनलाई थप कडा बनाउने

अ+ अ-

पेरिस । अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियानकर्ता हुसेन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएको छ । उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन् र अहिले उनको अवस्था ‘गम्भीर’ छ ।

चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि बिदा अस्वीकृत भएपछिगत रातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले शनिबार बताए ।

महसा अमिनीको हिरासतमा भएको मृत्युको विरोधमा गत सेप्टेम्बरमा इरानमा भएको प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको विरोधमा आवाज उठाएको केही दिनपछि ३७ वर्षीय हुसेन रोनघीलाई पक्राउ गरिएको थियो ।

उनका भाइ हसनले ट्वीटरमा लेखेका छन्, ‘होसेनले जेलबाट फोन गरी दिएको जानकारीमा आफुलाई धेरै पटक दुब्र्यबहार गरिएको छ ।’ ‘आज होसेनको रक्तचाप (ब्लड प्रेसर)निकै कम भयो र उहाँ बेहोस हुनुभयो ।’

होसेनका भाइले भने, “रोनाघीको अवस्था गम्भीर छ र पनि उहाँलाई मेडिकल छुट्टी दिन अस्वीकार गरिएको छ । होसेनले आज रातिदेखि पानी पिउन पनि अस्वीकार गर्न थालेको बताएका छन्।’

रोनाघीले गत सेप्टेम्बर २२ मा लण्डनस्थित इरान इन्टरनेसनल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुरक्षा अधिकारीहरू उनको घरमा आएको च्यानलले जनाएको थियो । ‘टेलिभिजन च्यानलद्वारा प्रकाशित एक भिडियोमा रोनाघी निकै कमजोर देखिए पनि अन्तर्वार्ता जारी राख्न आग्रह गरिरहेका देखाइएको छ ।’

द वासिङ्टन पोस्टमा काम गर्ने ती सञ्चार अभियन्ताले जेलको आफ्नो भवनको कार पार्कबाट बाहिर निस्की अज्ञात स्थानबाट भिडियो सन्देश जारी गरेका थिए। तर सेप्टेम्बर २४ मा तेहरानको इभिन जेलमा अभियोजनकर्तालाई भेट्न गएका बेला सुरक्षा अधिकारीहरूले उनलाई हिरासतमा लिएको र कुटपिट गरेको उनका भाइले बताएका छन् ।

“होसेनलाई जे भएपनि न्यायपालिका, गुप्तचर मन्त्रालय, जेल सङ्गठन, अभियोजक र इरानी नेताको कार्यालय जिम्मेवार हुनेछ,” भाई होसेनले ट्वीटरमा लेखेका छन् ।

ओस्लोस्थित समूह इरान ह्युमन राइट्सले इस्लामिक गणतन्त्रको महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको सेप्टेम्बर १६ मा हिरासतमा मृत्यु भएयता इरानभर भएको प्रदर्शनमा कम्तीमा ३०४ जनाको मृत्यु भएको जनाएको छ ।

हिरासतमा रहेकाहरूको बचाउ गर्न काम गरेपछि हिरासतमा लिइएका एक दर्जनभन्दा बढी वकिलहरूसहित इरानभर हजारौं मानिसहरूलाई गिरफ्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस