२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङका प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवार एमालेमा प्रवेश

अ+ अ-

काठमाडौँ । दाङका दुई उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपाली एमाले प्रवेश गरेका हुन् । 

दुवैलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पार्टीका महासचिव शङ्कर पोखरेलले बिहीबार पार्टी प्रवेश गराए । दुवैले आफू उम्मेदवार रहेको पार्टीको साधारण सदस्य त्यागेर एमालेमा प्रवेश गरेको बताए ।

यो क्षेत्रमा एमालेबाट पोखरेल र गठबन्धनका तर्फका माओवादीकी रेखा शर्मा उम्मेदवार छन् ।