२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओस्कार अवार्डले माग्यो नेपाली फिल्मको आवेदन

अ+ अ-

काठमाडौँ । द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औँ ओस्कार अवार्डका लागि आवेदन खुलाएको छ ।

नेपालस्थित ओस्कराको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ ।

सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा एक साता चलेका फिल्मले मात्र भाग लिन पाउनेछन् । अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई ओस्कारमा सिफारिस गरिसक्नुपर्नेछ ।

कोरोना महामारीको कारण हलमा फिल्म रिलिज हुन नसक्दा गत वर्ष नेपालबाट कुनै फिल्म सिफारिस भएका थिएनन् । तर यसपटक सिफारिसको प्रतिस्पर्धामा कम्तीमा ६ भन्दा बढी फिल्मले भाग लिने अनुमान गरिएको छ ।

यसपटक नेपालबाट दोख, पानीफोटो, राधा, प्रकाश र ऐना झ्यालको पुतली लगायतका फिल्मले प्रतिस्पर्धाको तयारी गरेका छन् । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा ओस्कार अवार्ड समारोह हुँदैछ ।

प्रतिक्रिया दिनुहोस