२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली ४ बाट नैनसिंह महर सिफारिस, प्रतिस्पर्धी को ? 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि सिफारिस गरिएको छ । 

नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। 

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नं क्षेत्रमा पर्दछ । सो क्षेत्रबाट तत्कालीन माओवादीका सुदूरपश्चिम इन्चार्ज (हाल एमालेका सचिव) लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्ष तर्फ चुनाव जितेका थिए भने २०७० सालमा काँग्रेस नेता दीर्घराज भाट विजय भएका थिए । 

नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष महरलाई काँग्रेस र माओवादीको शीर्ष नेताहरूको इसारामा क्षेत्रीय समितिले सिफारिस गरेको स्रोतको भनाई छ ।  पूर्वमन्त्री लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । 

एमालेको प्रतिष्ठा बनेको कैलाली ४ मा भट्टसँगको प्रतिस्पर्धामा लोकप्रिय युवा नेता महरलाई सिफारिस गरिएको माओवादी सुदूरपश्चिम एक जना नेताले बताए । 

प्रतिक्रिया दिनुहोस