२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेल्वे पीडितले दिए विभागको कार्यालयमा धर्ना

अ+ अ-

काठमाडौँ । जनकपुरधामस्थित रेल्वे विभागको कार्यालयमा पीडितहरू धर्नामा बसेका छन् । आइतबार महोत्तरीको बर्दिबासबाट आएर जनकपुरधामस्थित कार्यालयमा उनीहरूले धर्ना दिएका हुन् । रेल्वेको लिक तथा भवन निर्माण अन्तर्गत परेको जग्गाको मुआब्जा पाउनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले लापरबाही गर्दै कम मुआब्जा भुक्तानी दिइरहेको आरोप लगाए । पीडितहरूले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धकसँग गुनासाहरू सुनाएपछि महाप्रबन्धक निरञ्जन झाले जग्गा मुआब्जाको जिम्मा कम्पनीमा नभई रेल्वे विभाग अन्तर्गत रहेकाले यसमा आफूले तपाईँहरूको समस्या बारे पहल गरिदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले पीडितहरूले राखेको धारणालाई विभागमा पुर्‍याइदिने तर यसमा आफूले नै भने केही गर्न नसक्ने स्पष्ट पारे । भारतको जय नगरदेखि महोत्तरीको बर्दिबास सम्ममा रेल्वे सञ्चालनका लागि तीन चरणमा काम हुँदै छ ।

पहिलो चरण अन्तर्गत जय नगरदेखि जनकपुरधामको कुर्थासम्म निर्माण पुरा भई रेल्वे सेवा सञ्चालनमा छ भने दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गरी रेल्वे सेवा सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस