म्यादी प्रहरी भर्ना गरिँदै  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

म्यादी प्रहरी भर्ना गरिँदै 


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । 

यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । 

सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस