जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस