मुस्ताङ । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना भएकाे छ । उक्त बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।