काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएई विरुद्धको खेलमा नेपाल ९९ रनले पराजित भएको छ ।
२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अङ्कमा रन बनाउन सकेन ।