१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी विरुद्ध सचेतना अभिवृद्धि गराईँदै

अ+ अ-

काठमाडौँ । खेलाडीहरुले खेलपूर्व, खेल दौरानका समयमासमेत क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी सेवन विरुद्धको सचेतना अभिवृद्धि गराईने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै खेलकुदका क्षेत्रमा स्वच्छ खेलको अवधारणा अनुसार प्रतिवन्धित औषधी सेवन विरुद्धको अभियानलाई अगाडी बढाउने भएको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा बसेको निर्देशक समितिको वैठकले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा एन्टी डोपिङ हेर्ने शाखाको समेत जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गर्ने र राष्ट्रिय खेलकुद परिषद्लाई एन्टी डोपिङ युनिट स्थापना गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

साथै खेल संस्था, खेलाडी र आयोजक संस्थाहरुले खेल दौरानका समयमा समेत क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी सेवन गर्न निरुत्साहन गर्न साझा प्रयास परिचालित गर्नु पर्ने कुरामा समेत जोड दिइएको छ । व्यवस्थापीका संसदको मिति २०६६माघ ७ गतेको बैठकबाट खेलकुदमा प्रतिबन्धित औषधी सेवन विरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धी युनेस्को वल्र्ड एन्टी डोपिङ एजेन्सीको नेपाल पक्ष राष्ट्र रहेको छ ।

डा. रेग्मी संयोजक रहेको निर्देशक समिति सदस्यहरुमा , डा. कमल प्रसाद पोख्रेल, डा. बाबुराम अधिकारी, डा. सरोजकृष्ण श्रेष्ठ, डा. नविसमान सिं प्रधान, डा. ज्ञानेन्द्र विक्रम शाह, पार्थ सारथी सेन गुप्ता, शान्ति बहादुर, संगीता महर्जन र प्रमिला खरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस