कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसमा पाक्दै गरेको कोदोबाली । पछिल्लो समय आमनागरिकको आकर्षण कोदोको ढिंडो, रोटीजस्ता परिकारमा बढदै गएको छ । तस्बिरः राधिका कँडेल/रासस