गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


३१ आश्विन २०७८, आइतबार


काठमाडौँ । आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा ४।३ रेक्टर स्केलको भूकम्प गएको हो।
केन्द्रका अनुसार गोरखा केन्द्रबिन्दु भएको भूकम्प गएको हो।

यसअघि पछिल्लो पटक १६ गते दुई वटा भूकम्पको धक्का महसुस भएका थिए। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएका ४.६ र ४।१ रेक्टर स्केलका भूकम्प महसुस गरिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस