२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति चीनकाे आपत्ति

अ+ अ-

बेइजिङ । चीनले बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको सैन्य सुरक्षा सम्झौताप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रायले उक्त सम्झौतालाई ती मुलुकहरुको गैरजिम्मेवारी कदम भएको टिप्पणी गरेको छ।

हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाले सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अमेरिका र बेलायतले परमाणु शक्तियुक्त पानीजहाज (पनडुब्बी) बनाउन अष्ट्रेलियालाई सहयोग गर्ने छ। उक्त सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा लगायत विषयलाई समेत समेटेको छ।

चीनले अमेरिका, बेलायत र अष्ट्रेलिया बीचको ऐतिहासिक सुरक्षा सम्झौतालाई ती मुलुकहरुको संकीर्ण सोच भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको त्रिदेशीय रक्षा सम्झौताले क्षेत्रीय शान्तिलाई खल्बल्याउन सक्ने प्रतिक्रिया दिएका हन्।

चिनियाँ सञ्चारमाध्यमहरुले त्रिदेशीय उक्त सम्झौताप्रति कटाक्ष गर्दै सम्पादकीय लेखेका छन्।

प्रतिक्रिया दिनुहोस