२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अंकको गिरावट

अ+ अ-

काठमाडौँ । सोमबार कीर्तिमानी छलाङ मार्दै बढेको शेयर बजार परिसूचक नेप्सेमा साताको तेस्रो दिन मंगलबार भने ठूलो गिरावट आएको छ ।

आइतबार १०८.२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो । मंगलबार भने ४४.१८ अंकले घटेर बजार २९३६.६० विन्दुमा झरेको छ । मंगलबार बजार १.४८ प्रतिशतले गिरावट आएको हो । मंगलबार कारोबार रकममा समेत ठूलो कमी देखिएको छ ।

यस दिन मात्र ७ अर्ब ४९ करोड रुपैयाँको मात्र कारोबार भएको छ । मंगलबार कुल २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबारबाट १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार होटेल तथा पर्यटन, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । म्यूचअल फण्ड र अन्य समुहबाट मंगलबार सबै उपसमूह राताम्मे रहे । यस दिन सानिमा लाइफ इन्स्योरेन्सको पोटेटिभ सर्किट लेवलमा कारोबार भयो । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिलिभर नेपाल लिमिटेड, महालक्ष्मी स्मार्ट लघुवित्तसहितका कम्पनीका लगानीकताले बढी कमाए । धेरै गुमाउने कम्पनीका लगानीकर्तामा आरएमडीसी लघुवित्त, रुरु जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्सजस्ता कम्पनी रहे ।

प्रतिक्रिया दिनुहोस