२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनाशकारी भूकम्प गएको आज दुई बर्ष पूरा

अ+ अ-

काठमाडौं । विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति गरेको आज दुई बर्ष पूरा भएको छ । आजकै दिन अर्थात् २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो । तर भूकम्प गएको दुई वर्ष पुगे पनि पुनर्निर्माणको अवस्था सुस्त गतिमा अघि बढेको छ । निजी आवास निर्माणका लागि सरकारले दिने भनेको अनुदान रकम अझै धेरै भूकम्प पीडितले पाएका छैनन् ।

दुई वर्षमा भूकम्पपछिको पुनर्निर्माणको काम अल्मलिँदा भूकम्पपीडितहरू थप मारमा परेका छन् । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पुनर्निर्माण गठन गरी काम अघि बढाए पनि अझै पनि चालिस प्रतिशतले पनि घर निर्माण पूरा गरेका छैनन् ।

प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राहीमध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण सुरु भएको दावी गरेको छ ।

विनाशकारी भूकम्पका कारण मुलुकभर ६ लाख २६ हजार ६ सय ९५ निजी घर ध्वस्त भएका थिए । यीमध्ये हालसम्म ५ लाख ६२ हजार २ सय ७८ भूकम्पपीडित घरधनीले अनुदान सम्झौता गरेका छन् ।

यस्तै ५ लाख ४३ हजार ६ सय ६ पीडित घरधनीले पहिलो किस्तावापतको रकम पाएका छन् । हालसम्म ४९ हजार ६ सय ८९ जना घरधनीले घरनिर्माण थालेका छन् भने १४ हजार ५ सय ५७ घरधनीलाई दोस्रो किस्ता दिन प्रमाणीकरण गरिएको छ । प्राधिकरण अलमलमा पर्दा घर निर्माण पूरा गरेका भूकम्प पीडितले अझै पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस