ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समुहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस