२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीबाट गाउँपालिका अध्यक्ष, पार्टी परित्याग लगत्तै एमाले जिल्ला सचिव

अ+ अ-

पर्सा । माओवादी केन्द्रबाट चुनाव जितेर गाउँपालिका अध्यक्ष बनेका मनोज गुप्ता एमालेको जिल्ला सचिव बनेका छन् ।

पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष गुप्ताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरे लगत्तै जिल्ला कमिटी सचिवमा मनोनीत भएका हुन् ।

गुप्ता २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनीत गरेकी छन् ।

उनी दुई हजार आठ सय ५१ मत प्राप्त गर्दै २०७४ को र्निाचनमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रासन साहले २ हजार ६९४ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस