उपत्यकामा १,०९३ जनामा संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा १,०९३ जनामा संक्रमण


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस