२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धारित समयमा निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निर्धारित समयमै हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरहनुपरेको बताउँदै त्यसले अमूल्य समयलाई अकर्मण्यताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको बताए ।

उनले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । उनले भने, ‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ ।’

यस्तै प्रधानमन्त्री ओलीले मुलुक सहि दिशामा अघि बढिरहेको बताउँदै  लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै, मुलुकको आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भएको जिकिर गरे ।

उनले भने,’लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै, मुलुकको आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भएको छ । आर्थिक वृद्दिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भइ अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्पछिको पुनः निर्माण कार्यले सार्थकता पाउनु, सेवा प्रवाहमा व्यापकताका साथ जनतामा सन्तुष्टि बढ्दै गइ विश्वास वृद्धि, विकास, संवृद्धि तथा सुशासनका सबै आयामहरु तथा विश्वव्यापी परिसूचकहरुमा उल्लेख्य सुधार आउनुले मुलुक सहि दिशातिर अघि बढेको स्पष्ट हुन्छ ।’

प्रतिक्रिया दिनुहोस