काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

शुक्रवार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो ।

बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस