शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से१ज१८३ नम्बरको जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस