काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच आज सोमबार भेट भएको हो।
भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।