२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय लोकतान्त्रिक गणतन्त्रमा ग्रहण लाग्यो : उपेन्द्र यादव

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विद्रोहबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको बताएका छन् ।
माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र धरापमा परेको औँल्याएका हुन् ।

२००७ सालदेखि नै आन्दोलन र त्यसपछिको उपलब्धी आफूहरुले प्राप्त गर्दैआए पनि ती उपलब्धीलाई जोगाउन नसकिरहेको उनले बताएका थिए । ‘आन्दोलन गर्छौँ, परिवर्तन ल्याउँछौँ, सरकारमा पनि जान्छौँ, के नपचेको हो, के नपचेको । तर जोगाउन सक्दैनौँ’ नेता यादवले भनेका छन् ।

उनले पछिल्लो पटक प्राप्त उपलब्धीमा पनि खतरा देखिएको र संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता जस्ता उपलब्धीमा ग्रहण लाग्न थालेको प्रतिक्रिया दिए । काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा नेता यादवले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस