२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुको कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि) बाट सुरु हुने भएपछि आज (बिहीबार) पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद् सचिवालयले बताएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सबै सदस्यको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । पीसीआरको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागी हुन पाउनेछन् ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकाले यसपटकको हिउँदे अधिवेशनमा राष्ट्रियसभाको बैठक मात्रै सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस