२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलमा सट्टाबाजी गर्ने ७ जना पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खेलमा सट्टाबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका९१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं महानगर९१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिल कुमार बमसल रहेका छन् ।

आईपीएल क्रिकेटमा खेलमा सट्टाबाजी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले कालीमाटीबाट कुलदीप शारणलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

कुलदीपकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुलदीप कमलपोखरीस्थित होटल कोनार्क ईनको कोठा नं. १०५ मा बस्ने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र १ लाख ८५ हजार १२० नेरु बरामद भएको छ ।

पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।