४८१ गाउँपालिकामा तोकिए कार्यकारी अधिकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४८१ गाउँपालिकामा तोकिए कार्यकारी अधिकृत


प्रशासन विशेष ब्युरो

४ चैत्र २०७३, शुक्रबार


सरकारले ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २०७३ । १२ । ०३ को निर्णय अनुशार कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिई हाजिर हुन सबै अधिकृतहरुलाई भनेको छ ।

हेर्नुहोस् पुरा विवरण

 

 

 

प्रतिक्रिया दिनुहोस