१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।  आज (शनिवार) ४ बजेका लागि बोलाइएको बैठक आइतबार ४ बजे बस्ने गरी  स्थगित भएको नेकपा स्रोतले जानकारी दिएको छ ।

नेकपा भित्र पुनः विवाद सुरु भएको छ । सहमतिबिना नै सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै पार्टीभित्र पुनः विवाद सुरु भएको हो ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका थिए । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने बताईएको छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले सरकाका मुख्य सचिव र तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । उक्त विषयमा नेकपाभित्र असन्तुष्टि देखिएको छ ।

असोज ४ गते बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, साङ्गठनिक एकीकरणका बाँकी काम पूरा गर्नेलगायतका विविध एजेन्डाहरू थिए । पार्टी सङ्गठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केन्द्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका विविध विषय हुन् ।  यी मध्ये दुई एजेन्डामा मात्रै छलफल भएको  थियो ।

४ गते पेरिस डाँडामा बैठक बसेको थियो । पेरिस डाँडाको बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेको थियो । यस्तै सचिवालयको अर्को बैठक असोज ६ गते बालुवाटारमा बसेको थियो । उक्त बैठकले संवैधानिक निकायका रिक्त पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो । बैठकले १० दिनभित्र बाँकी साङ्गठनिक एकीकरणको प्रस्ताव बनाउन अध्यक्ष द्वय र पार्टी महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । उक्त विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस