२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा बेरोजगार भत्ता कटौती गर्ने रिपब्लिकन पार्टीको प्रस्ताव, डेमोक्रेट पार्टीको आपत्ति

अ+ अ-

काठमाडौं । अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले बेरोजगार भत्तामा कटौतीको प्रस्ताव राखेका छन् । अमेरिकामा बेरोजगार मानिसलाई एक सातामा ६ सय डलर बेरोजगार भत्ता दिइँदै आएकोमा उक्त भक्ता कटौति गरी दुई सय डलर मात्र दिइने प्रस्ताव गरिएको हो ।

रिपब्लिकन पार्टीका सांसदले गरेको उक्त प्रस्तावमा विपक्षी पार्टी डेमोक्रेटले आपत्ति जनाउँदै अहिले प्रस्ताव गरिएअनुसारको भत्ता बेरोजगारहरुका लागि पर्याप्त नहुने बताएको छ ।

अहिले गरिएको प्रस्तावमा कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधारको लागि थप एक खर्ब डलर खर्च गरिनुपर्ने उल्लेख छ । यो योजनामा विद्यालयहरुलाई एक खर्ब डलर र अधिकांश अमेरिकीलाई एक हजार दुई सय डलरको प्रोत्साहन रकम दिने उल्लेख गरिएको छ । अमेरिकाले यसअघि नै आफ्ना नागरिकहरुलाई राहत दिन दुई खर्ब ४० अर्ब डलर खर्च गरिसकेको छ । व्यापार व्यवसायलाई बचाउन र व्यक्तिगत घरायसी खर्चका लागि खर्बौं डलर प्रदान गरिएको छ ।

यद्यपि अर्थशास्त्रीहरुले भने अझै पनि राहत प्याकेजको जरुरी रहेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस