नेपाल बैङ्कको सहायक प्रवन्धकमा १४३ उर्तीण(नामावलीसहित) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल बैङ्कको सहायक प्रवन्धकमा १४३ उर्तीण(नामावलीसहित)


१४ असार २०७७, आइतबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । नेपाल बैङ्कको सहायक प्रवन्धकको परीक्षामा १४३ जना उत्तीर्ण भएका छन्। लोक सेवा आयोगले लिएको लिखित परीक्षामा सहभागी भएका एक हजार दुई सय २७ जना मध्ये उनीहरू उत्तीर्ण भएका हुन्।

लोक सेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ ६९ जना, महिला १९, आदिवासी जनजाति १६, मधेसी १२, दलित ५, अपाङ्ग ३ जना र पिछडिएको क्षेत्रतर्फ २ जनालागि विज्ञापन गरिएकोमा ८५ जना खुलातर्फ उत्तीर्ण भएका छन्। महिलातर्फ ६३ जना, आदिवासी जनजाति ३३ जना, मधेसी १७, दलित १, अपाङ्ग ३ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना उत्तीर्ण भएका छन्।

लिखित परीक्षाफल प्रकाशित गरेको आयोगले अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा नै सम्पर्क राख्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस