९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

अ+ अ-

काठमाौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्थायी ठेगाना चितवन भएको र ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका ५० वर्षीय पुरुषको उपचारकै क्रममा बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएपछि मृत्यु हुनेको संख्या २६ पुगेको छ । तर स्वास्थ्य मन्त्रालयबाट भने पुष्टि हुन बाँकी नै छ ।

पाटन अस्पतालमा मृत्यु भएका ती पुरुषको ५ महिना अघि मात्रै मृगौला प्रत्यारोपण गरिएको थियो । नर्भिक अस्पतालमा उपचार गराइरहेका उनमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस