९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट जन्मभूमिलाई स्वास्थ्य सामग्री

अ+ अ-

दुल्लु । दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् ।

नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आएका मञ्जु, वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका औषधि तथा पिपिइलगायत स्वास्थ्य सामग्री पठाएका हुन् ।

दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीमार्फत प्राप्त मास्क, सेनिटाइजरलगायत सामग्री वडाध्यक्ष टंकबहादुर विष्टले मंगलबार स्वास्थ्यचौकी प्रमुख चन्द्रबहादुर विकलाई हस्तान्तरण गरे ।

सोमबार ९१ जनामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमित बढेर ६२९ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस