काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण यस वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । केन्द्रय तथ्यांक विभागका अनुसार यस वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सिमित रहनने भएको छ
अघिल्ले वर्ष आर्थिक वृद्धिदर ६.७ प्रतिशत थियो । कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा न्यून हुनपुगेको विभागले बताएको छ ।
विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्रायः सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको बृद्धिदरमात्र सम्भव हुने विभागको अनुमान रहेको छ।
अघिल्लो वर्षको बृद्धिदर ६।७ प्रतिशतमात्र रहेको थियो।