१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु

अ+ अ-

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।

यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १५ मुलुकको पछिल्लो परिदृश्य ।

अमेरिकामा २३ हजार ६४४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ८७ हजार १७३ जना संक्रमित भएका छन् । हालसम्म अमेरिकामा ३६ हजार ९४८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो समय अमेरिका पछि दोस्रो कोरोना संक्रमितको संख्य धेरै भएको देश इटली हो । इटलीमा हालसम्म २० हजार ४६५ जनको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ । इटलीमा संक्रमण पछि निको भएका ३५ हजार ४३५ जना छन् ।

यस्तै तेस्रो संक्रमित देश स्पेन छ । जहाँ १७ हजार ७५६ जनाले ज्यान गुमाइ सकेका छन् । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ । जसमध्ये ६४ हजार ७२७ लाई निको भइसकेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या बढी भएको चौथो देश फ्रान्स रहेको छ । फ्रान्समा १४ हजार ९६७ जनाको ज्यान गइसकेको छ भने १ लाख ३६ हजार ७७९ संक्रमित छन् । २७ हजार ८१८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यस्तै वेलायतमा पनि कोरोना संक्रमण तिव्ररुपमा फैलिइरहेको छ । हालसम्म बेलायतमा ११ हजार ३२९ जनाकोज्यान गएको छ । ८८ हजार ६२१ संक्रमित छन् भने हालसम्म ३४४ जनालाई निको भएको छ ।

चीनको वहानबाट फैलिएको कोरोना भाइरस हाल चीनमा संक्रमण दर कन्ट्रोल भइसकेको छ , चीनमा संक्रमितको संख्या चीन ८२ हजार २४९जना छन् भने छ ३ हजार ३४१ जनाको ज्यान गएको थियो । हाल ७७ हजार ७३८ जना निको भएर घर फर्किसकेका छन् ।

यस्तै इरान, टर्की, बेल्जियम, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, क्यानाडा, ब्राजिल, रुस मा पनि संक्रमण दर उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस