३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा बढ्दै कोरोना संक्रमित, एक्टिभ केस मात्रै २ लाख, ५ हजारको मृत्यु

अ+ अ-

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को प्रकोप अझै बढीरहेको छ । बिहीबार बिहानसम्मको तथ्यांक हेर्दा एक्टिभ केसमात्रै २ लाख भन्दा बढी पुगेको छ ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार संक्रमितको संख्या २ लाख १५ हजार पुगेको छ । यो संख्या अझै बढ्न सक्ने जनाइएको छ । पछिल्लो चौबीस घण्टमा १ हजार ४९ जनाको मृत्यु भएको छ भने २६ हजार ४ सय ७३ नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि इटालीमा १ लाख १० हजार नाघेको छ भने स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ ।

हाल विश्वभर ९ लाख ३५ हजार ५ सय भन्दा बढी संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४७ हजार २ सयको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस