१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

गृह जिल्ला बागलुङमा शुक्रवारदेखि शूरु भएको बागलुङ महोत्सव उद्घाटन कार्यक्रममा ढकालले महासंघको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल यसअघि उद्योग बाणिज्य महासंघको दुई पटकसम्म सदस्य र हाल उपाध्यक्ष रहेका छन । ढकाल उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

ढकालले आफ्नो उम्मेदवारी देशभरका उद्योगी व्यवसायीको सल्लाह अनुसार घोषणा गरेको बताएका छन् ।

ढकाल नेपाल उद्योग बाणिज्यको महासंघको उपाध्यक्षका साथै रोजगारदात परिषद्को संयोजक समेत हुन् । उनी आईएमई ग्रुप, ग्लोबल बैंक, र चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्ष र डिसहोमका प्रर्वद्धकको रुपमा रहेका छन् ।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन तथा केबुलकार लगायतका दुई दर्जन भन्दा बढि व्यवसायमा लगानी छ । ढकाल नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्स एण्ड ईन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रीका उपाध्यक्ष हुन । उनी मलेसिया चेम्बर अफ कमर्शका पुर्वअध्यक्ष पनि हुन ।

प्रतिक्रिया दिनुहोस