काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गासँग जोडिएका सबैलाई छानबिनको दायारमा ल्याउँदै थप ५८ जनाको सूची प्रकाशित गरेको छ ।
जसमध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरुको विवरण खुलाइएको छैन।
हेर्नुहोस् सूचना