५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बारलाई चुनौती दिँदै ६१ सदस्यीय स्वतन्त्र कानुन व्यवसायी अभियान गठन

अ+ अ-

काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायीहरूको एक भेलाले नेपाल बार एसोसिएसनको वैकल्पिक मञ्च भन्दै नयाँ संस्था जन्माएका छन् ।

न्यायपालिका आफैँले राजनीतिक दलको सहयोगी बनेर दलहरूबाट स्वतन्त्र न्यायपालिका विरुद्ध हस्तक्षेप आमन्त्रण गरेको र नेपाल बार एसोसिएसन पनि राजनीतिक दलहरूको भ्रातृ संस्था मात्र बनेको भन्दै शुक्रवार भेलाले नेपाल बार एसोसिएसनकै सभाहलमा ६१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

समितको अध्यक्ष नारायण प्रसाद दवाडी, उपाध्यक्ष पुनम कुमारी ठाकुर झा, महासचिव अनिल उपाध्याय, सचिव शम्भु उपाध्याय, कोषाध्यक्ष शारदा चौंलागाईँ (चन्द्रा) रहेका छन् ।

सदस्यहरूमा स्वागत नेपाल, दिनेशराज सत्याल, शेर बहादुर ढुंगाना, तोयानाथ ढुंगाना, अहमदिन मुसलमान, कृष्ण प्रसाईँ, लोकेन्द्र ओली, सावित्रा श्रेष्ठ (साबी), कृष्ण श्रेष्ठ, रोशन कुमार, रामहरि गिरी, उमेश पाण्डे, सञ्जिव घिमिरे, खगेन्द्र दाहाल, बल बहादुर थापा, विनोद भुजेल, दावा तामाङ, देवेन्द्र थापा, किशोर कार्की, विजय कुमार यादव, आतिश कार्की, दीपक ऐर, दीपक खनाल, निता कार्की, सरु सापकोटा, टुक नाथ अधिकारी, धर्मराज रेग्मी, रोशनराज मुडभरि, शकुन्तला भुसाल, निर्मला दंगाल, अनिता कोइराला, हरि मोहन भट्टराई, देवी बराल, शम्भु प्रसाद न्यौपाने, नवराज पाण्डे, ज्ञानेन्द्र घिमिरे, शुभ राज शिल्पकार, वसन्तराज फुयाँल, शान्त माया परियार, कविताञ्जली मिश्र, षटकोण श्रेष्ठ, शिवराज जैसी, भवानी खड्का, दीर्घ बन्धु सुवेदी, सुलभ खरेल, सन्देश सापकोटा, राकेश बम, विधान रिजाल, प्रसन्न श्रेष्ठ, विजय कुमार यादव, सुनिल सुवेदी, शिवशङ्कर प्रसाद अधिकारी, सुमन खनाल, भानु निरौला, सुन्दर स्नेही, विकास सापकोटा रहेका छन् ।

सबै क्षेत्रमा राजनीतिक दलहरूले स्वतन्त्र नागरिकहरूका मुद्दाहरूलाई पाखा लगाएको भन्दै कुनै पनि राजनीतिक दलको कुनै पनि तहको समितिमा नरहेका नागरिकहरूलाई सङ्गठित गर्ने अभियान चलाइरहेको स्वतन्त्र राष्ट्रिय अभियानले सो केन्द्रीय समिति निर्माणपछि तुरुन्तै सबै तहका बार इकाइमा स्वतन्त्र कानुन व्यवसायी शाखाहरू विस्तार गर्ने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस