५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल : हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित

अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा सनराइजर्स हैदरावादले सहज जित हात पारेको छ भने किंग्स इलोभेन पञ्जाब ४५ रनले पराजित भएको छ ।

राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो । २१३ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनायो ।

पञ्जाबका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए । उनले ५६ बलमा ५ छक्का र चार चौका प्रहार गरेका थिए । त्यस्तै, मयंक अग्रवालले २७ रन बनाए । २.१ ओभरमा विष्फोटक ब्याट्सम्यान तथा युनिभर्सल बोसको रुपमा परिचित क्रिस गेल ४ रनमा आउट भएका थिए ।

पञ्जाबमाथि जित हात पार्ने क्रममा राशिद खान बल्लले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए । खालिल अहमदले पनि तीन विकेट लिए तर उनले ४० रन खर्चिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । त्यस्तै, मनिस पाण्डेले ३६ रन बनाए ।

१२ खेलबाट ६ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको हैदरावादको १२ अंकसहित लिगको अंक तालिकामा चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस