काठमाडौँ । सरकारले ९९ जना मुखियाको समायोजन सूची सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार नेपाल प्रशासन सेवाका राजपत्र अनंकित तृतीय श्रेणीका ८३ मुखिया र १६ टाइपिष्ट मुखिया गरी ९९ जना मुखियास्तरका कर्मचारीको समायोजन गरिएको हो । समायोजित उनीहरु सबै फाजिलमा राखिएको छ ।