३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतामा रहेको भ्रम हटाउन सरकार र राउतबीचको सम्झौता संविधान अनुकुल सच्याइयोस् : भीम रावल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता सच्याएर जनतामा भएको भ्रम हटाउन आग्रह गरेका छन् । उनले सरकारले सम्झौता प्रष्टपार्न अर्को वक्तव्य जारी गर्नुपर्ने बताए ।

उनले सिके राउतले नेपाल राष्ट्रको स्वाधीनता र अखण्डता विरुद्धमा आजसम्म भनेका कुराहरु फिर्ता गरिएको र शान्तिपूर्ण प्रतिस्प्रधामा जान पूर्ण तयार छु भनेर वक्तव्य दिनुपर्ने बताए । सिके राउतले विगतमा राष्ट्रहित प्रतिकुल गतिविधि गरेकोप्रति माफी नमागेको र ती शब्दहरु फिर्ता पनि नलिएको रावलको भनाइ छ ।

नेपालको संविधानको धारा ५ उपधारा २ मा राष्ट्रहित प्रतिकुलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुने लेखिएकाले सिके राउतले विगतमा गरेका कामलाई छुट दिन नमिल्ने उनले बताए । उनले भने,‘सिके राउतजीले नेपालको राष्ट्रिय एकता र अखण्डताको विरुद्धमा उनले सकेसम्म विष वमन गर्नुभएको छ तर दुखका साथ भन्नुपर्छ उनले न राष्ट्रियसभाको बैठकमा न उनले आफ्ना सहमतिमा कतै पनि आफूले विगतमा राष्ट्रका विरुद्धमा ओकलेका विषहरु फिर्ता लिएँ भन्ने शब्द प्रयोग गर्नुभएको छैन ।’

उनले सम्झौतामा नेपाल देशभित्र बसोबास गर्न दिइनेछ भन्ने आपत्तिजनक कुरा परेको पनि बताए । नेपालको संविधानले स्वायत्ताको कुरा गरे पनि स्वशासनको परिकल्पना नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस