काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । भर्ना छनोट निर्देशनालय कार्य रथी विभाग जङ्गी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै विभिन्न पदमा गरी १ सय ५१ जना कर्मचारी माग गरेको हा।
माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ भने जनरल मेकानिक्स २०, जेनेरेटर मेकानिक २० जना माग गरिएको छ ।
हेर्नुहोस् सूचना