३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम आर्थिक विकासमा अझै पछि : डा. भट्टराई

अ+ अ-

धनगढी । नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुदूरपश्चिममा आर्थिक विकास नहुन नसकेको बताएका छन्।

पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किरहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रोजगारी र आर्थिक विकासमा सुदूरपश्चिम अझै पछि रहेको बताएका हुन्।

उनले अभियानको क्रममा आफूले सुदूरपश्चिममा सडक विकास भए पनि रोजगारी र आर्थिक विकास कमजोर देखेको बताए। सुदूरपश्चिममा राजधानीको विषयमा जनताको गुनासो रहेको उनको भनाइ थियो।

उनले समग्र देशमै रोजगारी र विकासको अवस्था कमजोर रहेको बताउँदै राष्ट्रिय विकास लागि छुट्टै योजना ल्याउन जरुरी रहेको बताए। उनले विकास, समृद्धि र संघीयताका लागि पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने महसुस भएको बताए। त्यसका लागि सबै पार्टीहरु मिलेर राष्ट्रिय विकासको मार्गचित्र कोर्नुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस