२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असुविधा हुने गतिविधि नगर्न बोर्डको आग्रह

अ+ अ-

काठमाडौं । धितोपत्र बजारको सुधारको विषयमा सघन छलफल र सुधारात्मक प्रयास भइरहेको बेला व्यवसायीले आन्दोलन गर्ने भन्दै विभिन्न कार्यक्रम अगाडि सारेको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सरकारले गठन गरेको मुद्रा तथा पूँजी बजारसम्बन्धी कार्यदलको सुझावअनुसार धितोपत्र बजारको समस्याको समाधानको पहल भइरहेको र सुधारका क्रममा रहेको बोर्डले पहल गरिरहेको स्पष्ट पारेको छ ।

पूँजीबजारको सुधार र विकासको पहल भइरहेको र बोर्डलाई थप स्वायत्तता प्रदान गर्ने गरी सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को संशोधनको प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल व्यवसायीको पहलमा अन्य सुधारात्मक कामसमेत अगाडि बढिरहेको पहल गरिरहेको र काठमाडौँबाहिर ४१ स्थानमा दलाल व्यवसायीको शाखा खोल्न स्वीकृति दिइएको तथा अन्य ठाउँमा शाखा खोल्न पूर्वस्वीकृति दिइएको स्पष्ट पार्दै बोर्डले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा बजार अगाडि बढाउन प्रयास गरिरहेको र आवश्यक सुझावको समेत अपेक्षा गरिएको स्पष्ट पारेको छ ।

व्यवसायीले गर्ने भनिएको विरोधका कार्यक्रमले लगानीकर्तालाई असुविधा भई बजारमा अझै प्रतिकूल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने भएकाले संयमता अपनाउन आग्रह गरिएको प्रवक्ता निरज गिरीले जानकारी दिए ।