सप्तरी । रुपनी गाउँपालिका-१ बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय देबेन्द्र यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुपनिबाट खटिएको प्रहरीले यादबलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ